मङ्लबार, जेष्ठ १०, २०७९ Tuesday 24th May 2022

राजनीति

सबै :

व्यास नगरको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

व्यासनगरपालिकामा बुधबार साँझदेखि थालिएको मतगणना हालसम्म जारीे छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबिस हजार १८७ मतगणना भएको छ । मत गणनामा शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । आइतबार बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२...

खेलकुद

सबै :

इण्डियन प्रिमियर लिग आईपिएलमा बुधबार एउटा खेल हुँदै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बुधबार एउटा खेल हुँदैछ । भारतको मुम्बईस्थित ब्राबोर्न क्रिकेट रंगशालामा बुधबार हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स नेपाली समयअनुसार राति पौने ८ बजे भिड्नेछन् । दिल्ली तेस्रो जितको खोजीमा छ भने पञ्जाब चौथो जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १६ रनले पराजित भएको थियो । पञ्जाब किंग्स पनि सनराइजर्स हैदरावादसँग ७ विकेटले पराजित भएको थियो । ५ खेलमा २...