गीतकार प्रकाश योन्जनको ‘बिछोडको पिडा’, कहिले आउँदै छ बजारमा ?

  • प्रकाशित मिति : April 25, 2022
  • धनसञ्चार

काठमाडौँ । गीतकार प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली’बिछोडको पिडा’ बजारमा आउने भएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘बिछोडको पिडा’ बोलको गीत बजारमा ल्याउन लागेका हुन । ।

उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन `आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

सार्वजानिक गर्न लागेको गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । गीतलाई गायक कर्ण राज गिरिले गाएका हुन । म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कंडेलको अभिनय रहने छ ।