लेखक बिदुर पाठकले ‘राक्सिंग देखि क्यालिफोर्निया’ किताब ल्याउने

  • प्रकाशित मिति : November 25, 2021
  • धनसञ्चार

काठमाडौं । लेखक बिदुर पाठकले ‘राक्सिंग देखि क्यालिफोर्निया’ किताब चाडैँ नै सार्वजानिक गर्ने बताएका छन । संघर्ष र सफलता बीचको भोगाइहरुको एथार्थलाई चित्रण गर्ने हरेक झुझारु नेपालीको आत्मावृतान्त किताबमा उल्लेख गरेको उनले बताए ।

सामन्य नेपालि युवाको नेपालदेखि अमेरिकाको क्यालिफोर्निया सम्मको यात्रा, देशको घटना, परिघटना राजनीतिक अवस्था र व्यवस्थाले एक सामन्य युवालाई कसरि अमेरिकाको बाटो रोज्नु बाध्य बनायो भन्ने कुरा मार्मिक ढंगमा यो पुस्तकमा प्रस्तुत गरिएको छ । उनले एमाजोन डट कमले संसार भरिका नेपालीलाई जम्मा १० डलरमा किताब छिट्टै उपलब्ध गराउने पनि जानकारी दिए ।