राष्ट्रिय युवासंघ नेपालका उपाध्यक्ष पुष्पराज श्रेष्ठ सर्वसहमत रुपमा महाधिवेशन प्रतिनिधि चयन

  • प्रकाशित मिति : November 22, 2021
  • धनसञ्चार

काठमाडौँ । राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय उपाध्यक्ष तथा युथफोर्स उप-प्रमुख पुष्पराज श्रेष्ठ १० औं महाधिवेशनको लागि राष्ट्रिय युवासंघ नेपाल बाट सर्वसहमत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनका लागि श्रेष्ठ सर्वसहमत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन ।