भगेरी डनको ‘कम्प्रोमाइज’ वेब सेरिजको ट्रेलर सार्वजानिक

  • प्रकाशित मिति : September 3, 2021
  • धनसञ्चार

काठमाडौँ । कम्प्रोमाइज वेब सेरिजको ट्रेलर सार्वजानिक गरिएको छ । एआर इन्टरटेन्टमेण्टबाट उक्त ट्रेलर सार्वजानिक गरिएको हो ।

बिक्रान्त चौहानको निर्माण, प्रशित सुवेदिको लेखन, सन्दीप श्रेष्ठको प्रोडक्सन म्यानेजर र रमेश बोगटिको संगीत, सम्पादन र ट्रेलर रहेको छ ।
उक्त वेब सेरिजमा अर्जुन गुरुङ (भगेरी डन), श्याम मगर र बिमला बिटिको अभिनय समेटिएको छ ।