बोक्से खाल्डोमा पहिरो

  • प्रकाशित मिति : August 25, 2021
  • धनसञ्चार

बोक्से खाल्डोमा पहिरो
बागलुङ नगरपालिका–३ स्थित बोक्से खाल्डोमा गएको पहिरो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गमा पटक–पटक पहिरो जाँदा बाटो अवरुद्ध हुँदैआएको छ । तस्वीर ः खेमराज गौतम÷रासस