आज कुन देशको विनिमयदर कति छ ?

  • प्रकाशित मिति : July 11, 2021
  • धनसञ्चार

राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा रहेको छ भने विक्रीदर अधिकतम ११९ रुपैयाँ ७३ पैसा रहेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २३ पैसा र विक्रीदर ९५ रुपैयाँ ७१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र विक्रीदर १० रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३९७ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।