२४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त

  • प्रकाशित मिति : June 19, 2021
  • धनसञ्चार

५ असार । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।