पछिल्लो २४ घण्टामा थप   ४ हजार २० जना कोरोना संक्रमणमुक्त

  • प्रकाशित मिति : June 18, 2021
  • धनसञ्चार

पछिल्लो २४ घण्टामा थप   ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।                                               पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । तेसैगरी आज ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।