‘लजालु तिमी ‘ भन्दै आए गायक सांगे तामांग

  • प्रकाशित मिति : December 9, 2020
  • Dhan Sanchar

पुराना गायक तथा ब्यास गीतारिस्ट श्याम महर्जनको आवाजमा रहेको ‘लजालु तिमी ‘ बोलको गीतलाई युवा पुस्ताका गायक सांगे तामांगले आफ्नो आवाज दिएकाछन् ।  बिशेष गरि रक भर्सनको गीत गाउने गायक सांगे तामांगले श्याम महर्जनको गीत आफुलाई निकै मनपर्ने र अहिले पनि यो गीतको सुन्दरता उस्तै रहेकोले आफुले यो गीत गाएको बताए ।

यो गीतको कभर भिडिओ पनि छिट्टै युतुब च्यानल मार्फत सार्वजनिक गर्ने जुन भिडियोलाई युवा निर्देशक बिनोद भट्टराई ले निर्देशन गरेकाछन् र भविष्यमा अरु आफ्नै शब्द र संगीत रहेको गीतहरु पनि सार्वजनिक गर्ने बताए ।