काठमाडौं गायककार बादल थापाको ‘जय हो’ गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक थापाले ‘जय हो’ बोलको गित बजारमा ल्याएका हुन् । गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द ,संगीत रहेको छ भने उदयराज पौडेलको एरेन्ज रहेको छ ।
मीठो ‘अरेन्ज’मा रहेको यो नयाँ आधुनिक गीतमा अतुल सिंह ठकुरीको निर्देशन गरेका छन । भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देखिन सकिन्छ ।
भिडियोमा विजय बनिया, योगेश कार्की , सोनी घले ,अनिशा तिवारी,मनिअल क्षेत्री,अनिल बस्नेत,प्रवेश गौचन,दोव्ज़ तामांग ,सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेत अभिनय गरेका छ्न । जय हो भिडियो लाई जय हो को युटुब च्यानल मा हेर्न सकिन्छ ।https://youtu.be/40BrBTDHXl8