जय ले गरियो ‘जय हो ’ सार्बजनिक (भिडियो सहित)

  • प्रकाशित मिति : November 5, 2020
  • Dhan Sanchar

काठमाडौं गायककार बादल थापाको ‘जय हो’ गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक थापाले  ‘जय हो’ बोलको गित बजारमा ल्याएका हुन् ।   गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द ,संगीत रहेको छ भने उदयराज पौडेलको एरेन्ज रहेको छ ।

मीठो ‘अरेन्ज’मा रहेको यो नयाँ आधुनिक गीतमा अतुल सिंह ठकुरीको निर्देशन गरेका  छन । भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देखिन सकिन्छ ।



भिडियोमा विजय बनिया, योगेश कार्की , सोनी घले ,अनिशा तिवारी,मनिअल क्षेत्री,अनिल बस्नेत,प्रवेश गौचन,दोव्ज़ तामांग ,सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेत अभिनय गरेका छ्न । जय हो भिडियो लाई जय हो को युटुब च्यानल मा हेर्न सकिन्छ ।https://youtu.be/40BrBTDHXl8